राजविराज। राजविराज ब्रदर्शलाई पराजित गर्दै सुनिल धमला कप्तानीको तिलाठी कोइलाडी जायन्ट्स राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करणको फाइनल पुगेको छ। बुधबार हुने फाइनलमा उपाधिको लागि जायन्ट्सले किंग्स राजविराजसंग प्रतिस्पर्धा गर्नेछ। राजविराज द किंग र तिलाठी कोइलाडी जायन्ट्सले...