सर्लाही । सर्लाहीको बागमतीमा जारी छैटौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको पिप्ले युवा क्लबले जितेको छ। आज राष्ट्रिय लिग विजेता मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै पिप्ले उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा दुवैतर्फबाट कुनै गोल नभएपछि...