काठमाडौं । बाढी पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । दशैंमा गाउँ फर्कने यात्रीहरूलाई मध्यनजर गर्दै धमाधम अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक विभागका सूचना अधिकारी ई.अमित कुमार शाहले बताए । सडक विभागकाअनुसार बाढीपहिरोका...