सुर्खेत। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पहिरापीडित परिवारलाई राहत उपलब्ध गराउन बेवास्ता गरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख शाहीले आज मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेटेर दैलेखको ठाटीकाँध गाउँपालिका–४ का पहिरापीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन्। सभामुखका...