एजेन्सी । भारतीय टेलिभिजनको भन्साली भनेर धेरैले टेलिभिजन निर्देशक राजन शाहीलाई बोलाउने गर्छन् । जसरी संजय लीला भन्सालीको बलिउडमा नाम छ, त्यसरी नै राजनको टेलिभिजनमा उत्तिकै बोलवाला छ । राजनले सह-निर्देशकको रूपमा आफ्नो करिअर सुरुवात गरेका थिए । पहिलो...