राजन लिम्बू

तीन दिनमै रद्द गरियो मोरङ प्रहरी प्रमुखमा सरुवा भएका लिम्बूको काज

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, मोरङको नयाँ प्रमुखमा एसपी राजन लिम्बूलाई खटाउने निर्णय तीन दिनमै फेरिएको छ । गत शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले मोरङ प्रमुखमा एसपी लिम्बूलाई पठाउने निर्णय गरेको थियो । तर, सोमबार लिम्बूको काज सरुवा रद्द...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved