काठमाडौं । आईक्यापको १२औँ अधिवेशनमा भाग लिन नेपालका विभिन्न दलका नेताको टोली कम्बोडिया पुगेको छ । टोलीमा एमालेका डा. राजन भट्टराई र विदेश विभाग प्रमुख रघुवीर महासेठ, कांग्रेसकी नेतृ सुजाता कोइराला, राप्रपाका उद्धव पौडेल र केदारबहादुर अधिकारी, तथा जनमत...