राजन कुँवर

श्रममन्त्री शेरबहादुर कुँवरलाई भारी पर्न सक्छन स्वतन्त्र उम्मेदवार राजन कुँवर

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले टिकट नपाएको अछाम क्षेत्र नम्बर १ मा रोचक भिडन्त हुने देखिएको छ। सत्ता गठबन्धनकै उम्मेदवार विरुद्ध नेपाली कांग्रेसका युवा नेता राजन कुँवर पनि चुनावी मैदानमा उत्रिएपछि यहाँ त्रिपक्षीय रोचक भिडन्त हुने देखिएको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved