राजनाथ सिंह

भारतका रक्षामन्त्रीले भने, ‘‘शीर झुकाउन तयार छौं, नेपालसँगको सम्बन्ध बिगार्दैनौं”

एजेन्सी। भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध बिगार्न धेरै शक्तिकेन्द्रहरू लागिरहेका आरोप लगाएका छन्। उनले ती शक्तिहरूलाई भारत सरकारले सफल हुन नदिने दाबी गरे। ‘‘नेपाल र भारतबीच सम्बन्ध बिगार्न खोज्ने शक्तिहरू छन्। सरकारको प्रतिनिधिका रूपमा भन्न चाहन्छु ‘यदि हामीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved