जनकपुरधाम । मधेश प्रदेशको नाम र राजधानी फेर्नुपर्ने मागसहित आन्दोलन गर्ने तयारी वीरगन्जका नेताहरूले गरेका छन्। प्रदेशसभाको निर्णयको विरोध गर्दै आन्दोलनलाई निरन्तरता दिन वीरगन्जमा बुधबार सर्वपक्षीय भेला आयोजना भएको हो। पन्नालाल गुप्ताको अध्यक्षतामा भएको भेलाले प्रदेशको नाम ”भोजपुरीया प्रदेश”...