काठमाडौं। काठमाडौँस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले रक्षामन्त्री डा मिनेन्द्र रिजालसँग शिष्टाचार भेट गरेका छन्। बिहीबार रक्षा मन्त्रालय पुगेर राजदूत क्वात्राले भेट गरेका हुन्। मन्त्री डा रिजालले राजदूत क्वात्रासँग भेट भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। रिजाल रक्षामन्त्री बनेपछि राजदूत...