काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघिको सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूतलाई स्वदेश फिर्ता बोलाएको छ। सरकारले राजदूतहरूलाई स्वदेश फिर्ता बोलाएसँगै शक्ति राष्ट्र अमेरिका, चीन र भारतलगायत देशमा रहेका कूटनीतिक नियोग राजदूतविहीन हुने भएका हुन्। सरकारले...