राजकीय सम्मान

नेम्वाङको शव राजकीय सम्मानका साथ अस्पतालबाट निकाल्ने सरकारको तयारी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको शव राजकीय सम्मानका साथ निकाल्ने तयारी भएको छ । राजकीय सम्मानको निर्णय गर्न केहीबेरमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको एक मन्त्रीले जनाएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अस्पताल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved