काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि ओलम्पियन दीपक विष्टसहित दर्जन बढीले आवेदन दिएका छन्। युवा तथा खेलकुद मन्त्रालयले ४ मंसीरमा सूचना जारी गर्दै एक हप्ताका लागि आवेदन खुला गरेको थियो। मन्त्रालयमा महेश्वर जंग गहतराज आएपछि उनले रमेशकुमार सिलवाललाई...