रसिला महर्जन

राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन: रसिलाको छलाङ

काठमाडौं। राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन रसिला महर्जन जुनियरतर्फको विश्व वरीयतामा सातौँ स्थानमा उक्लिएकी छन्। विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको जुनियरतर्फको विश्व वरीयतामा रसिलाले सातौँ स्थान हासिल गरेकी हुन्। जुनियर महिला एकलमा यसअघि १९औँ स्थानमा रहेकी रसिला विश्व वरीयतामा उच्च...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved