काठमाडौं । दक्षिण पश्चिम रसियामा युक्रेनले घातक हवाई हमला गरेको रसियाले आरोप लगाएको छ । युक्रेनको आक्रमणबाट बेलगोरोडमा २० जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् । युक्रेनको आक्रमणलाई रसियाले घातक भनेको छ । आक्रमणमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved