काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले काठमाडौबाट मतदान गरेका छन्। उनले विहानै काठमाडौं महानगरपालिकाको खानेपानी संस्थान परिसरको मतदान केन्द्रबाट मतदान गरेका हुन् । लामिछानेले चितवनबाट उम्मेदवारी दिएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved