रवि लामिछानेले नागरिकता लिने

रवि लामिछानेले आज नागरिकता बनाउने, गृह मन्त्रालयले समन्वय गर्ने

सर्वोच्चको फैसलाको पूर्ण पाठ आइनसकेपनि नागरिकता दिन फरक नपर्ने भएकाले रविलाई नागरिकता दिन लागिएको एक अधिकारीले बताएका छन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved