काठमाडौं । थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछानेले न्यायालयलाई सम्मान गर्ने बताएका छन् । शुक्रबार अदालतको आदेशपछि रिहा भएका लामिछानेले न्यायालयलाई सम्मान गर्ने बताएका हुन् । सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत कास्कीले उनलाई ६५ लाख धरौटीमा छाड्ने...