रवि पक्षका वकिल

रवि पक्षका वकिलको तर्क- अमेरिकी नागरिकता त्यागेपछि उनी स्वतः नेपाली

तर, रविका पक्षमा बहस गर्नेहरूले भने उनलाई त्यो नियम पालना गर्नु अनिवार्य नभएको दाबी गरिरहेका छन्। अमेरिकी नागरिकता त्यागेपछि नेपाल सरकारका विभिन्न निकायले उनलाई नेपाली नागरिकसरह व्यवहार गरेकाले उनी स्वतः सांसद पदका लागि योग्य ठहरिने तर्क उनीहरूको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved