रवि लामिछानेमाथिको मुद्दाले अहिले ठूलो चासो र चर्चा पाएको छ । सरकारी वकिल कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि कहिले मुद्दा दर्ता हुन्छ ? जेल सजाय हुनेछ कि धरौटीमा रिहा गरिनेछ भन्ने विषयमा धेरैले प्रश्न गरिरहेका छन्। जानौँ यसपछिका कानूनी...