काठमाडौं । स्वर्गीय गायक तथा अभिनेता रविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टि अघि तामाङको शव अन्तिम श्रद्धाञ्जलीका लागि रविनको पार्थिव शरीरलाई आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिएको छ । उनको तामाङ परम्परा अनुसार स्वयम्भूमा...