रविको हिरासत बसाइ:

रविको हिरासत बसाइ: छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा समय, बाहिरबाटै खाना

काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाइ सामान्य रहेको छ । कास्की प्रहरीको हिरासतमा दस दिन बिताइसकेका रविलाई भेट्न आउनेहरूलाई सहज सुविधा दिइएको र प्रहरीबाट कुनै दुर्व्यवहार नभएको स्रोतले बताएको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved