बलिउड अभिनेत्री रविना टण्डनले किशोरावस्थाको समयमा मुम्बईको लोकल बसमा आफूमाथि दुर्व्यवहार भएको खुलाएकी छन्। रविनाले सामाजिक सञ्जालमार्फत आफू माथि दुर्व्यवहार हुँदा पनि सामान्य मध्यम वर्गीय केटीले जस्तै संघर्ष गरेको र त्यस्ता शारीरिक शोषणको सामना गरेको लेखेकी छन्। रविना टन्डनले...