काठमाडौं । एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेकी छन्। संविधानसभा सदस्य एवंसमेत रहिसकेकी उनलाई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराए। उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ता...