काठमाडौं । उपविजेता न्युजिल्यान्डका रचिन रवीन्द्र च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ दी सिरिज) घोषित भएका छन् । प्रतियोगितामा उनले सर्वाधिक २६३ रन बनाएका छन् । उनले प्रतियोगितामा दुईवटा शतक बनाएका थिए । रचिनले चार इनिङ्स खेल्दा...