काठमाडौं । नेपालमा नेपाल–भारत रङ्ग महोत्सव हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त महोत्सव यही माघ २३ गतेदेखि सुरु हुने जानकारी दिएको छ । प्रतिष्ठाले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको...