म्याग्दी। रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी भवन निर्माण भएको छ। सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजनाअनुसार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा भवन निर्माण भएको हो। प्रदेश प्रहरी कार्यालयमार्फत ठेक्का...