एजेन्सी । त्यसो त अदुवाको सेवन सबैको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा आयुर्वेदिक गुण प्रसस्त मात्रामा पाइन्छ । अदुवा खानाले तपाईं मौसमी रोग तथा विभिन्न संक्रमणबाट बच्न सक्नुहुन्छ । अदुवा विशेषगरी पुरुषका लागि पनि फाइदाजनक मानिन्छ । यसमा सोडियम,...