योजनाबद्ध हत्या

तमसुक लुट्न ३० हजारको सुपारी दिएर योजनाबद्ध हत्या, ५ जना पक्राउ

जनकपुरधाम। महोत्तरीमा एक १८ वर्षीय युवकको योजनाबद्ध तरीकाले हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा लिई बस्दै आएका ३२ वर्षीय जितकुमार यादव, २१ वर्षीय कृष्ण...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved