उत्तर प्रदेशका मख्यमन्त्रीले आफ्नो दोस्रो कार्यकालको शपथ लिएका छन्। साथै उनले ५२ सदस्यीय मन्त्रिमण्डल पनि बनाएका छन्। उनको सरकारमा केशव मौर्य र बृजेश पाठकले उपमुख्यमन्त्रीको शपथ लिएका छन्। ५२ सदस्यीय मन्त्रिपरिषद्मा १६ जनाले मन्त्रालयको कार्यभारको जिम्मा पाए भने १४...