योगप्रसाद ढकाल

न्याय पाएपछि सर्वोच्च अदालतको भुइँ ढोग्दै भावुक बनिन् भारती

इजलासले रिगललाई पुनः पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएपछि मृतक चेतन मानन्धरकी पत्नी भारती शेर्पा भावुक बनेकी हुन् । सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतको भुईँमा ढोग्दै आफूले न्याय पाएको सन्देश दिइन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved