काठमाडौं । यू–१९ विश्वकप एसिया छनोटमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा हङकङ ४६.२ ओभरमा ११५ रन बनाएर अलआउट भएको हो । हङकङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved