यू–१९ महिला विश्वकप एसिया छनोट

पूजाको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई १६५ रनले हरायो

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा मंगलबार भएको खेलमा कप्तान पूजा महतोले दुबै ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गरिन् । कुवेतविरुद्ध...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved