काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले भगवती राना मगरलाई यू–१५ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार महासचिव किरण राईले मगरलाई मुख्य प्रशिक्षक र मंगल महर्जनलाई सहायक प्रशिक्षकको नियुक्त पत्र हस्तान्तरण...