एजेन्सी । खराब खानपान र कसरतको कमीले शरीरमा यूरिक एसिडको मात्रा बढ्छ । यूरिक एसिड नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जान्नुहोस् त्यस्ता तरकारीका बारेमा जो विशेषगरी वर्षातको समयमा यूरिक एसिडको समस्या भएका व्यक्तिले नखाएको राम्रो हुन्छ...