ढाका । बङ्गलादेशमा यूएसएड सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द हुँदा विकास क्षेत्रमा रोजगारी गुमेको छ भने ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूडीपी)की संयोजक जिनत आरा अफ्रोजले मङ्गलबार ढाकामा आयोजित...