काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईले सान्दार सिङ्गापुरमाथि हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको खेलमा यूएईले सिङ्गापुरलाई २०१ रनले पराजित गरेको हो। ४७२ रनको विशाल लक्ष्य पछ्याएको सिङ्गापुरले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा...