काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्धको नेपालले पहिलो विकेट लिएको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा करण केसीले नेपालको लागि पहिलो विकेट लिए। करणले पाँचौँ बलमा नै मुहम्मद असिमलाई पभेलियन फर्काउन सफल भए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved