काठमाडौं। विश्वकै १५ प्रभावशाली युवा राजनीतिज्ञहरूको सुचीमा रास्वपाकी सांसद सोबिता गौतम अटाएकी छिन्। ‘वान योङ वर्ड पोल्टिसियन अफ द इअर अवार्ड २०२३’को सर्टलिस्टमा विश्वभरका १४ अरू युवामन्त्री, सांसद, मेयरसहित सोबिता पनि अटाएकी हुन्। १५ युवा राजनीतिज्ञहरू सबैले राजनीतिमा गरेको...