“युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ,” पौडेलले भने। कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उनको जिकिर थियो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved