काठमाडौं । बेलायती युवराज ह्यारीले शाही परिवारसँग मेलमिलाप गर्न चाहेको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले अब झगडा गरिरहनुको कुनै अर्थ नभएको बताए । “म मेरो परिवारसँग मेलमिलाप गर्न चाहन्छु । अब झगडा गरिरहनुको कुनै अर्थ छैन, जीवन अनमोल...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved