काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरे बिहीबार साँझ ड्यूटीबाट निवासतर्फ जाँदै थिए । खोटाङ मझुवागढी १ निवासी युवराज गोङ्गबु गणेशस्थान बस्थे । निवास नजिक पुगेपछि तारकेश्वर ११ मा पर्ने हिलेटोलमा एक खाजा घर...