युवती मृत्यु प्रकरण

युवतीको मृत्युपछि तिलोत्तमा अशान्त, बचाउन आग्रहसहित दाजुलाई गरेकी थिइन् मेसेज

खत्रीका माइती पक्षले श्रीमान् र सासू मिलेर हत्या गरेको आशंका गर्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन्। घरमा श्रीमान्सँग मनमुटाव भएपछि माइत गएकी खत्रीलाई बारम्बार फोन गरेर बोलाई कुटपिट गरेर विष खुवाई हत्या गरेको माइती पक्षको आरोप छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved