काठमाडौं। मानव बेचबिखनको गम्भीर आरोपमा नुवाकोट र सिन्धुपाल्चोकका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कुवेतमा एक युवतीलाई करिब ४ लाख रुपैयाँमा बेचेको आरोपमा उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–५ का...