युवती फेला

हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला

काठमाडौं । मोरङको जहदा गाउँपालिकाकी २२ वर्षीया युवती अर्धचेत अवस्थामा फेला परेकी छन्। मर्निङ वाकमा निस्किएकी उनी मंगलबार दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा  भेटिएकी हुन् । ‘मर्निङ वाक’मा निस्किएका बेला उनीमाथि सामूहिक बलात्कार भएको हुनसक्ने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved