१२ अप्रिल १९६१ । सोभियत युनियनका एयरफोर्स पाइलट तथा वैज्ञानिक युरी अलेक्सेयेभीच गागरिन अन्तरिक्षमा पुग्ने पहिलो मानिस बने। स्थानीय समयअनुसार बिहान ६ बजेर ७ मिनेट जाँदा काजाखिस्तानस्थित बाइकोनुर कस्मोड्रोन स्पेसपार्टेबाट उडेको भोस्तोक–१ यानमार्फत गागरिन अन्तरिक्षमा पुगे। उनले पृथ्वीलाई २६...