काठमाडौं । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि भारतलाई कूटनीतिक नोट पठाएको छ । बङ्गलादेशी अखबार डेली स्टारको रिपोर्टअनुसार विदेश सल्लाहकार तौहीद हुसैनले यसको पुष्टि गरेका छन् । हुसैनले भने, ‘हामीले भारत सरकारलाई कूटनीतिक पत्र पठाएका छौं । बङ्गलादेश...