काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। कम्पनीको कार्यालयमा भर्चुअल माध्यमबाट भएको साधारणसभाले सामान्य प्रस्ताव र विशेष प्रस्ताव पारित गरेको छ। साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (करबाहेक)...