इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड खर्साङ क्लबसँग आयोजक राष्ट्रिय जागृति क्लब स्तब्ध बनेको छ । शनिवार इटहरी रङ्गशालामा सम्पन्न खेलमा युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजक जागृतिलाई २–१ गोल अन्तरले...